![Santosh Pragadh](https://adagio.news/wp-content/uploads/2018/04/Santosh-Pragadh-adagio-tv-russia-news.jpg)
Santosh Pragadh
Santosh Pragadh | Official Video |
- Star - Rating
5
Top - Rating
Friends, vote for the beautiful video!
Santosh Pragadh – Jhingalala Re | Official Video |
User Review
( votes)Santosh Pragadh
अहिलेका ब्यस्त गायक एंव चर्चित सङ्गितकार सन्तोष प्रगाढ्ले जिङ्गालाला रे बजारमा ल्याउदै हुनुहुन्छ । नेपाली गीतसंगितामा नयाँ आयम थपेको उहाले बताउनुभयो ।
नेपाली साङ्गितिक क्षेत्रमा अहिले करीब ५०० भन्दा बढी गीतको सङ्गित संयोजन र सङ्गित गरिसक्नुभएका प्रगाढ आफ्नो स्थान बनाउन सफल हुनु भएको छ् ।
बिशेष गरी नेपाली भाषाका गीतहरु,तामाङ सेलो,नेपाली चलचित्रका गीतहरु एरेन्ज गरिसक्नुभएका छन । साङ्गितिक क्षेत्रलाई मनलाई शान्ती गराउने माध्यम मान्नुहुन्छ उहाले ।
जिङ्गलाला रे बोलको गीतमा सन्तोष प्रगाढको सङ्गित र स्वरमा रहेको उहाले बताउनुभयो ।जिङ्गा लाला रे गीत र भिडियो चाडै नै बजारमा ल्याउदै छु उहाले थप्नु भयो ।
The best reviews about: “ Santosh Pragadh”
Comments are closed.
सुन्दर गीत! सुन्दर नृत्य!